दफा
अनुमतिपत्र प्राप्त नगरी कारोबार गर्न नहुने
यस ऐन बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि देहायको व्यवसाय सञ्चालन गर्नु हुँदैनः—
(क) वस्तु विनिमय बजार,
(ख) वस्तु कारोबार व्यवसाय,
(ग) राफसाफ तथा फस्र्यौट व्यवसाय, वा
(घ) वेयर हाउस ।